हेडलाईन
-
विश्व हुलाक दिवस विविध कार्यक्र्र्रम गरी मनाइयो
दमौली खबर संवाददाता दमौली, असोज २५ । १४८ औं विश्व हुलाक दिवस २०२२ ९ अक्टोवर ९ ०को अवसरमा तीन दिन विभिन्न कार्यक्रम गरी मनाईएको छ । असोज २३ गतेदेखि २५ गतेसम्म मनाईएको हो । …
-
पछि परेको विकासलाई गतिशिल बनाउँछु :- के.स. भण्डारी
दमौली खबर संवाददाता दमौली ,२५ असोज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा गठबन्धनको तर्फबाट तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार शङकर भण्डारीले तनहुँको क्षेत्र नम्बर २ विकासम पछि परेको बताउनु भएको…
-
तनहुँमा ६ वटा मतदान स्थल अति संवेदनशिल
दमौली खबर संवाददाता दमौली, असोज २५ । तनहुँमा ६ वटा मतदानस्थल ‘अति संवेदनशील’ रहेका छन् । मतदानस्थलको स्थलगत निरीक्षण गर्दा सो सङ्ख्यामा अति संवेदनशील रहेको पाईएको जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले जनाएको छ ।…
-
नेता जोशीद्धारा सोती परिवारलाई भेट गरी समवेदना व्यक्त
दमौली खबर संवाददाता दमौली, असोज २५ । नेपाली काँग्रेस पूर्व सहमहामन्त्री तथा प्रतिनिधी सभा सदस्यका स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशी व्यास नगरपालिका वडा नं. ८ सोतीवेशी स्थित नेपाली कांग्रेसको सो वडाका पूर्व सभापति एवं समाजसेवी…
-
डेंगुबाट बाचौं र बचाऔं
दमौली खबर संवाददाता चिसो मौसम सुरु भएपनि अझै डेंगुको प्रकोप रोकथाम हुन सकेको छैन । असोज १ देखि २३ गतेसम्म २० हजार ९६८ जनामा डेंगु पुष्टि भएको छ भने ३१ जनाको मृत्यु भएको छ…
-
वर्षाले पर्यटकीय स्थल मानहुँमा क्षति
दमौली खबर संवाददाता शंकरराज नहर्की दमौली, असोज २४ । यसैसाता लगाता र परेका बर्षाका कारण तनहुँ जिल्लाका विभिन्न स्थानमा गएको पहिरोले क्षेति पु¥याएको छ । पर्यटकीय गन्तव्य स्थल बन्दै गएको व्यास नगरपालिका वडा नम्बर…
-
नेता पौडेलद्धारा सोती र क्षत्री परिवारलाई भेटी समवेदना व्यक्त
दमौली खबर संवाददाता दमौली, असोज २४ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलल व्यास नगरपालिका वडा नं. ८ सोतीवेशी स्थित नेपाली कांग्रेसका पूर्व सभापति एवं समाजसेवी स्वर्गीय बाबुराम सोतीको घरमा पुगी परिवारजनमा समवेदना व्यक्त…
-
तनहुँमा ६२ जनाको उम्मेदवारी कुनै पनि उम्मेदवारलाई उजुरी परेन
दमौली खबर संवाददता दमौली, असोज २४ । तनहुँ असोज २४ गते । तनहुँबाट प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्यमा कुनै पनि उम्मेदवारको विरुद्ध उजुरी परेको छैन । ६२ जनाले उम्मेदवारी दिएको दर्ता गरेको कुनै…
-
भातृ संगठन तथा शुभेच्छुक सस्थाद्धारा काँग्रेसका उम्मेदवारलाई जिताउने प्रतिबद्धता
दमौली खबर संवाददाता दमौली, असोज २४ । नेपाली काँग्रेस तनहुँले भातृ संगठन तथा शुभेच्छुकसँग सोमबार छलफल गरेको छ । मंसिर ४ को चुनावमा काँग्रेसका उम्मेदवारलाई जिताउन कसरी कदम चाल्ने भनेर सुझाव र सल्लाह लिन…
-
नेता जोशी कार्यकर्ता भेटघाटमा व्यस्त
दमौली खबर संवाददाता दमौली, असोज २४ । प्रतिनधि सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दर्ता गर्नु भएका नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी कार्यकर्ता भेटघाटमा व्यस्त हुनु भएको छ । नेता जोशी सदरमुकाम दमौलीका…