हेडलाईन
-
कृषि ज्ञान केन्द्र बन्यो तनहुँको उत्कृष्ट कार्यालय
दमौली खबर संवाददाता तनहुँ, फागुन ४ गते कृषि ज्ञान केन्द्र तनहुँ जिल्लाको उत्कृष्ट कार्यालय बन्न सफल भएको छ । गण्डकी प्रदेश सरकार मातहत तनहुँ जिल्लाका कार्यालयहरु मध्ये नमूना कार्यालय मापदण्ड बमोजिम कृषि ज्ञान केन्द्र…
-
माग्देमा ३७ जना कृषकले पाउने भए अनुदान
दमौली खबर संवाददाता म्याग्दे, फागुन ३ तनहुँको म्याग्दे गाँउपालिकाका ३७ जना व्यवायिक कृषककले अनुदान पाउने भएका छन् । पशुसेवा शाखा अन्र्तगत आर्थिक वर्ष ०७९।०८० को स्वीकृत कार्यक्रम अन्र्तगत व्यवसायिक कृषक तथा फर्महरुमध्ये ३७ जना…
-
बुद्धसिंह मार्गको समयमै पुरा गर्न मन्त्री चुमानको निर्देशन
दमौली खबर संवाददाता तनहुँ, फागुन ३ गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमानले बुद्धसिंह मार्गको कालोपत्रे कार्य समयमा नै पुरा गर्न निर्देशन दिनु भएको । मन्त्री चुमानले सो मार्गको कामको मङ्गलबार…
-
तनहुँ प्रहरीको व्यारेक, हिरासत कक्ष तथा चमेनागृह भवनको उद्घाटन प्रहरी सेवालाई प्रभावकारी बनाउन ध्यान दिईएको प्रहरी अतिरिक्त महानिरिक्षक सिंहको भनाई
दमौली खबर संवाददाता दमौली, फागुन २ नेपाल प्रहरी अतिरिक्त महानिरिक्षक पुजा सिंहले प्रहरी सेवालाई चुस्त दुरुस्त आधुनिक र प्रभावकारी बनाउने विषयलाई प्रहरी प्रधान कार्यालय लागि परेको बताउनु भएको छ । सोमवार जिल्ला प्रहरी कार्यालय…
-
म्याग्दे गाउँपालिकामा प्रवक्ता चयन बिवादमा गाउँपालिकालाई एमालेको पार्टी कार्यालय बनाउन खोजेको आरोप
दमौली खबर संवाददाता तनहुँ, फागुन २ गते तनहुँको म्याग्दे गाउँपालिकामा प्रवक्ता चयनमा बिवाद भएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले नियम विपरित चयन गरेको भन्दै कार्यपालिकाका बहुसख्यक सदस्यले बिरोध गरेपछि बिवादमा परेको हो ।…
-
तनहुँका कर्णाली भनेर चिनिने जनताको अवस्था परिवर्तन गछौंः मन्त्री चुमान
दमौली खबर संवाददाता तनहुँ, फागुन १ गते गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमानले तनहुँका कर्णाली भनेर चिनिने जनताको अवस्था परिवर्तन गरिने बताउनु भएको छ । २८ औं जनयुद्ध दिवसको उपलक्ष्यमा…
-
सामुहिक खेती गरेर विपन्न आय वृद्धि गर्दै शिसुवा भतेरी सहकारी
दमौली खबर संवाददाता तनहुँ, माघ २८ गते तनहुँको एक सहकारीले सामुहिक खेती गरेर विपन्न समुदायको आयवृद्धि गर्न सफल भएको छ । व्यास नगरपालिका–१० दुम्सी स्थित शिसुवा भतेरी कृषि सहकारीले खेर गएको जमिनमा सामुहिक खेती…
-
अतिरञ्जिना पुर्ण समाचार सामाजिक सञ्जालमा प्रेषित हुनु दुःखद भएको व्यासका प्रवक्ताको भनाई
दमौली खबर संवाददाता दमौली, माघ २९ अतिरञ्जिना पुर्ण समाचार सामाजिक सञ्जालमा प्रेषित हुनु दुःखद भएको व्यासका प्रवक्ताको भनाई रहेको छ । पवक्ता तथा वडा नम्बर ६ वडाध्यक्ष जीवन गुरुङद्धारा शनिबार जारी विज्ञप्तीमा सो भनाई…
-
झण्डै तीन हजार विद्यार्थीको निशुल्क मुटु परिक्षण
दमौली खबर संवाददाता दमौली, माघ २९ तनहुँको सदरमुकाम दमौली आईतबार झण्डै तीन हजार विद्यार्थीको निशुल्क मुटुको परीक्षण गरिएको छ । नेपाल हृदय रोग प्रतिष्ठान तनहुँको आयोजना विद्यालयमै पुगेर विद्यार्थीको मुटु परिक्षण गरिएको हो ।…
-
कांग्रेस लोकतन्त्रको मियो भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य भट्टराईको भनाई
दमौली खबर संवाददाता दमौली, माघ २९ नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराईले नेपाली कांग्रेस लोकतन्त्रको मियो भएको बताउनु भएको छ नेपाल विद्यार्थी संघ आदिकवि भानुभक्त म्याम्पस इकाईद्धारा शनिवार व्यास ५ पाटनमा आयोजित वनभोज एवं…