हेडलाईन
-
तनहुँ–१ को उपनिर्वाचनमा कांग्रेस, एमाले, रास्वपा, लगायतका पार्टीद्धारा उम्मेदवारी दर्ता
दमौली खबर संवाददाता तनहुँ, चैत २१ तनहुँ–१ मा आगामी वैशाख १० मा हुन गइरहेको उपनिर्वाचनका लागि प्रमुख पार्टी नेपाली कांग्रेस, नेकपा एमाले तथा राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका तर्फबाट सोमबार उम्मेदवारी…
-
कांग्रेस बदलेर देश परिवर्तन गर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाको भनाई
दमौली खबर संवाददाता तनहुँ, चैत २१ गते नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई बदलेर देश रुपान्तरण गरिने बताउनु बताउनु भएको छ । नेपाली कांग्रेस तनहुँले सोमबार दमौलीमा गरिएको उपनिर्वाचनको मनोनय दर्ता एवम् भातृ तथा…
-
नेता गोविन्दराज जोशी आज गृह जिल्लामा, भेटघाट गर्न कार्यकर्ताको भिड
दमौली खबर संवाददाता दमौली, चैत १९ नेपाली कांगेसका पूर्व सह–महामन्त्री एवं पूर्वगृहमन्त्री गोविन्दराज जोशी शनिबार गृह जिल्ला आउनु भएको छ । नेता जोशी गृह जिल्ला आएपछि उहाँ निवासमा कार्यकर्ताको भेटघाटको लागि भिड लागेको छ…
-
उपनिर्वाचनको लागि मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
दमौली खबर संवाददाता तनहुँ चैत १९ गते आगामी वैशाख १० गते हुने तनहुँ–१ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सदरमुकाम दमौली स्थित जिल्ला समन्वय समितिको कार्यालयमा…
-
एसइइ परिक्षाको सबै तयारी पुरा तनहुँबाट ६ हजार विद्यार्थी एसइइ परिक्षामा सहभागी हुने
दमौली खबर संवाददाता तनहुँ, चैत्र १६ शुक्रबारबाट देशैभरी माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुँदैछ । जस अनुसार यस वर्ष तनहुँ झण्डै ६ हजार विद्यार्थी सहभागी हुँदै छन् । चैत्र १७ देखि गतेदेखि २९ गतेसम्म…
-
पचास लाखको रक्तसञ्चार अक्षयकोषको लागि पालिकाहरुद्धारा सहयोग गर्ने प्रतिबद्धता
दमौली खबर संवाददाता दमौली चैत्र १५ रेडक्रस तनहुँले रक्त सञ्चार केन्द्र दिर्घकालिन रुपमा सञ्चालन गर्नको लागि ५० लाखको अक्षयकोष स्थापना गर्ने भएको छ । अक्षय कोषको लागि जिल्लाका १० वटै पालिकाले मद्धत गर्ने पालिकाहरुले…
-
तनहुँ–१ को उपनिर्वाचन २६ दल दर्ता
दमौली खबर संवाददाता दमौली, चैत १४ आगामी वैशाख १० गते तनहुँको क्षेत्र नं १ मा हुन गइरहेको उपनिर्वाचनमा भाग लिन २६ दल दर्ता भएका छन् । निर्वाचन आयोगमा ११७ राजनीतिक दल दर्ता भए पनि…
-
ट्यांकीमा शव भेटिएपछि काकाकुल बनेका उपभोक्ताको लागि सांसद भण्डारीद्धारा पाइप उपलब्ध
दमौली खबर संवाददाता दमौली चैत १४ । ट्यांकीमा शव भेटिएपछि काकाकुल बनेका उपभोक्ताको लागि नेपाली कांग्रेसका नेता तथा प्रतिनिधी सभा सदस्य शंकर भण्डारीको पहलमा पाईप उपलब्ध भएको छ । तनहुँको म्याग्दे ४ स्थित पिपलटार…
-
म्याग्देको मनहरीमा खानेपानी ट्यांकीमा महिलाको शव भेटियो दुर्घन्धित पानी खाँदा स्थानीय विरामी
दमौली खबर संवाददाता दमौली,चैत १३ म्याग्दे गाउँपालिका ४ मनहरि स्थित खानेपानीको ट्यांकीमा आइतबार महिलाको लाश सडेगलेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । पिपलटार खानेपानी उपभोक्ता समूहको खानेपानी ट्याकीभित्र सडेगलेको अवस्थामा महिलाको लाश भेटिएको…
-
पृथ्वीराजमार्गको बिमलनगर– घाँसीकुवा सडकखण्ड राती थप १९ दिन बन्द हुने
दमौली खबर संवाददाता दमौली, फागुन १३ रातको समयमा पृथ्वीराजमार्गको बिमलनगर–घाँसीकुवा खण्ड थप १९ दिन बन्द हुने भएको छ । राती ४ घण्टा बन्द गरिने जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार एक सूचना प्रकाशित गरी जनाएको…