नेपाली कांग्रेसका पुर्ब सहमहामन्त्री एबम गृहमन्त्री आदरणीय नेता गोबिन्द राज जोशि कोभिड (१९ बाट प्रबावित भै हेम्स अस्पतालमा केहि दिन अगाडि भर्ना हुनुभयकोमा हिजो २०७७ साल पौष १८ गते पिसिआर टेस्ट गर्दा नेगेटिभ आएकोले उहाँ आफ्नै निवास धुम्बाराहि कोलोनिमा आइसक्नु भयको हुँदा स्वदेश तथा बिदेश बाट सामाजिक संजाल र फोन मार्फत स्वास्थ्य लाभको कामना गर्नु हुने शुभचिन्तक,राजनीतिज्ञहरु ,समाजसेविहरु इस्टमित्रहरु र आफन्तजनहरुमा हार्दिक कृतज्ञता ज्ञापन गर्दै उहाँ ले अयखष्म (ज्ञढ लाइ परास्त गरि आफु स्वास्थ्य रहनु भयकोमा जिल्लाबासि सम्पुर्ण सथिहरुको तर्फ बाट हार्दिक बधाइ ।
Related Articles
Check Also
Close
-
श्रमिकको हकहितमा आवाज उठाउदै टे«ड युनियन
December 5, 2020


