Uncategorized

शनिबार ९ घन्टा लोडसेडिङ हुने

शनिबार दमौली आसपासको ठाँउमा नौ घन्टा लोडसेडिङ हुने भएको छ । तनहँ वितरण केन्द्र अन्र्तगतको दमौली सब स्टेशनबाट वितरण गरिएको दमौली फिडर छुटायाउने तथा मर्मत गर्ने हुदाँ लोडसेडिङ हुने विद्युत प्राधिकरण तनहँु वितरण केन्द्रले जानकारी दिएको छ । शनिबार दमौली बजार, भादगाँउ, पाटन, चापाघाट, छाब्दी, केशवटार, झापुटार, भीरकोट, बेलवास र कोईदिम एरिया सम्म रहेको विद्युत लाईन बन्द हुने केन्द्रका प्रमुख कपिल पाण्डेले जानकारी दिए । उनका अनुसार मर्मत काम सम्पन्न भए पछि विद्युत लाईन पुन सुचारु हुने बताईएको छ ।

Show More

Related Articles

Back to top button