Uncategorizedजीवनशैली

महत्वपुर्ण कागजात हराएको सूचना ।

यही मिति २०७७ ०४ ३२ दमौलीबाट व्यास ३ जिल्ला मालपोत कार्यलयमा जाने क्रममा डिल बहादुर खड्का नाम गरेको नागरिक्ता साथै नेपाली सेनाको परिचय पत्र लगायत करिब ५५ सय हाराहारीको मनि पर्स हराएको हुदा पाउनु हुने महानुभावले तल दिएको निम्न नम्बरमा अथवा नजिकैको प्रहरी कार्यलयमा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध छ । कृपया भेटाएर र्फिता गनुहुने महानुभावलाई उचित पुरस्कारको व्यवस्था रहेको छ । पर्समा पैसा भन्दा पनि महत्वपुर्ण कागजात रहेको हुदा कागजात मात्र भएपनि सुरक्षित साथ राखि दिनुहुन अनुरोध गरिन्छ ।
सम्पर्क नम्बरहरु ९८४११३५७४५, ९८२३५६३६९५, ९८१५१०१९३९

Show More

Related Articles

Check Also
Close
Back to top button