हेडलाईनसमाचारAllUncategorized

पूर्व गृहमन्त्री गोविन्द राज जोशी लाई कोरोना संक्रमण पुष्टि

पूर्व गृहमन्त्री गोविन्द राज जोशी लाई कोरोना संक्रमण पुष्टि

पूर्व गृहमन्त्री गोविन्द राज जोशी लाई कोरोना संक्रमण पुष्टि भएको छ । हाल वहाको  स्वास्थ्य अवस्था सामान्य रहेको छ । डाक्टरहरुले कोरोना माइल्ड रहेको र आफ्नो निवासमा आईसोलेसन बस्दा गर्दा पनि हुने भनेको मा केहिदिन यता अक्सिजन लेभल कम भए पछी वहाँलाई अब्जरभेसन को लागि ह्याम्स अस्पताल  हस्पिटलमा भर्ना गराइएको छ। वहासंग  नजिकको सम्पर्कमा रहेका सवैले आवश्यकता अनुसार परिक्षण गर्नु र सावधानी अपनाउनु हुन  पनि  अनुरोध  गरिन्छ 

Name  :  Mr. GOVINDA RAJ JOSHIPatient No  :  2012008126 / OPDAddress  :  DHUMBARAHIAge/Gender  :    71 YEAR /  MPhone No. :   9851234725Date Of Birth:   1949/08/12 AD  /  2006/04/28 BSReferred By  : Collected Date  :  2020/12/25 AD   2077/09/10 12:11:14Lab No. :   2077-N56914Reporting Date  :   2020/12/25 AD   2077/09/10 15:26:06
Test NameFinding(s)UnitRef. RangeMethod
  Test for Corona Virus
  SARS – Cov-2 (2019-nCoV)Positive[ Real Time RT-PCR ]
  N gene33.29
  E gene
  ORF1ab gene32.56
  (Nasopharyngeal,Throat Swab,BAL)
Show More

Related Articles

Back to top button