Uncategorizedजीवनशैली

उपप्रमुख खनाललाई पतिशोक

तनहुँको भीमाद नगरपालिकाकी उपप्रमुख शारदा खनाललाई पतिशोक परेको छ । उनका पति ध्रुव खनालको काठमाडौस्थित अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भीमाद नगर कमिटीका सदस्य रहेका खनाल शिक्षक पनि हुन् । खनालको निधनले पार्टीले कुशल कार्यकर्ता गुमाएको पार्टीका नेताहरुले बताएका छन् ।

 

Show More

Related Articles

Back to top button