समाचारAll

३५ औं एड्स दिवसमा दमौलीको अनसन चौतारीमा दीप प्रज्वलन

दमौली खबर संवाददाता
दमौली, मंसिर १५ । ३५ औं एड्स दिवसको उपलक्ष्यमा आज दमौली स्थित अनशन चौतारीचोकमा दीप प्रज्वलन गरिएको छ ।
एचआईभी एड्सबाट मृत्यु भएकाहरुको चीर शान्तिका लागि दीप प्रज्वलन गरिएको तनहुँ सहयोगी  समुहले जनाएको छ । हरेक वर्ष डिसेम्बर १ मा विश्वभर एड्स दिवस मनाइने गरिन्छ । समुहका अनुसार तनहुँमा करीव ४ सय जना एचआईभी संक्रमित रहेका छन् ।
Show More

Related Articles

Back to top button