समाचारविचारUncategorized

सेतीको किनारमा शव फेला

जिल्लाको शुक्लागण्डकी नगरपालिका ६ स्थित सेती नदिमा एक व्यक्ति मृत अवस्थामा फेला परेको छ । मृतक व्यक्तिको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय तनहँुले जानकारी दिएको छ । स्थानियले शव देखे पछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउन साथ प्रहरीको टोली घटना स्थलमा पुगेको थियो । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Show More

Related Articles

Back to top button