समाचारUncategorized

संक्रमीतको संख्या ७ सय नाघ्न लाग्यो

तनहँुमा मंगलबार पाँच पुुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विज्ञप्ती अनुसार ऋषिङमा तीन र व्यासमा दुई गरि तनहँुमा पाँच संक्रमीत थपिएका हुन् । ऋषिङ १ का २४,२८ र ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै व्यास १ का ४५ वर्षीय र व्यास ११ का ४३ वर्षीय पुरुषमा संक्रमण पुुष्टि भएको छ । यो सँगै तनहँुमा कोरोना संक्रमीतको संख्या ६ सय ८७ पुगेको छ । जसमा चार सय ३६ निको भई सके भने दुई सय ३० जना उपचाररत रहेका छन् ।

Show More

Related Articles

Back to top button