Uncategorizedपत्रपत्रिकाबाट

करेन्ट लागरे बन्दिपुरमा एक वृद्धको ज्यान गयो ।

दमौली खबर संवाददाता
जेठ १६ दमौली
बन्दिपूरमा करेन्ट लागेर एक वृद्धको ज्यान गएको छ ।ज्यान जानेमा जिल्लाको बन्दिपुर गाउपालिका –२ गोलडाँडा का ७० वर्षीय गणेश बहादुर आले मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुले जानकारी दिएको छ । कपडा सुकाउने क्रममा करेन्ट लागेको बेहोस अवस्थामा फेला परेको प्रहरीले बताएको छ। बेहोस भई ढलेका मगरलाई उपचारका लागि बन्दिपुर अष्पताल ल्याएपछी मृत घोषणा गरिएको हो । शबको पोष्टमार्टम गरी गरिसकिएको छ ।

Show More

Related Articles

Back to top button