समाचार
news
- 
	
			  दमौली बासीद्वारा पृथ्वीराजमार्गमा अन्डरपास निर्माण गर्न प्रधानमन्त्रीलाई निवेदनदमौली बासीद्वारा पृथ्वीराजमार्गमा अन्डरपास निर्माण गर्न प्रधानमन्त्रीलाई निवेदन तनहुँ, व्यास – पृथ्वीराजमार्गको स्तर उन्नति भएसँगै दमौली क्षेत्र सुरक्षित आवागमनको दृष्टिले उच्च जोखिमपूर्ण बनेको भन्दै यहाँका स्थानीयवासीहरूको तर्फ बाट दीपक। राज जोशले निवेदन दिएका छन्।… 
- 
	
			  दुर्घटनामा एकजनाको मृत्यु<span;>मिति २०८२।०४।११ गते अन्दाजी १८:०० बजेको समयमा जिल्ला तनहुँ आबुखैरेनी गा.पा. १ बरादी स्थित पृथ्वीराजमार्ग सडक खण्डमा डुमेबाट आँबुखैरेनी तर्फ आउदै गरेको को २८ प २४२२ नम्बरको स्कुटर अनियन्त्रित भई सवारी दुर्घटना हुदाँ स्कुटर चालक… 
- 
	
	बीपी स्मृति दिवस भव्य रुपमा सम्पन्नप्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा विपी विचार समाज तनहुँको आयोजनामा मङ्गलबार दमौलीमा गरिएको एक दिवसीय विचार गोष्ठी भव्य रुपमा सम्पन्न भएको छ । ‘वर्तमान नेपालको राजनीतिक सन्दर्भ र वीपीको विचार… 
- 
	
			  राप्रपा अध्यक्ष लिङ्देन र युवा नेता जोशीबीच भेटवार्ता, विदेश फर्केकालाई स्थायीत्व दिने वातावरणको विषयमा छलफ काठमाडौं,काठमाडौं, १ साउन – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र स्वतन्त्र युवा नेता दीपक राज जोशीबीच बमंगलबार राप्रपाको पार्टी कार्यालयमा भेटवार्ता सम्पन्न भएको छ। दुई नेताबीच समसामयिक राजनीतिक अवस्था, आगामी राजनीतिक दिशातर्फ मुलुकले लिनुपर्ने… 
- 
	
	भीमादमा विशाल लाखेनाच प्रतियोगिता हुने प्रताप सिंह अधिकारी<span;>संस्कृति संरक्षण र नयाँ पुस्तालाई लाखे नाच सम्बन्धी जानकारी गराउने उद्देश्यका साथ तनहुँको भीमाद बजारमा विशाल लाखेनाच प्रतियोगिता हुने भएको छ । नेवा देय दबु गण्डकी प्रदेशको आयोजनामा आगामी भाद्र १४ गते राष्ट्रिय स्तरको प्रतियोगिता… 
- 
	
			  सिद्धेश्वरी माध्यमिक विद्यालयमा बधाई कार्यक्रम सम्पन्न<span;>व्यास नगरपालिका वडा नम्बर १२ स्थित श्री सिद्धेश्वरी माध्यमिक विद्यालय कमलबारीमा २०८१ सालमा एसइइ परीक्षामा पास हुने विद्यार्थी र विद्यार्थीका अभिभावकलाई अबिर,फुल माला र खादासहित सम्मान गरिएको छ। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फमबहादुर थापा,… 
- 
	
			  राजावादी आन्दोलनको क्रममा हिरासतमा रहेका राप्रपा नेता रविन्द्र मिश्रलाई दीपक राज जोशीले भेट्नु भएको छराजसंस्थाको पुनःस्थापनाको मागसहित जारी राजावादी आन्दोलनको क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई युवा नेता दीपक राज जोशीले भेट गरेका छन्। जोशीले हिरासतमा रहेका मिश्रसँग भेट गर्दै वर्तमान राजनीतिक अवस्था, आन्दोलनको भावी… 
- 
	
			  व्यास नगरपालिकाका मेयर प्रत्याशी दीपक राज जोशीले निम करोली बाबा र हैड़ाखान बाबा आश्रमको धार्मिक भ्रमणव्यास नगरपालिकाका मेयर प्रत्याशी दीपक राज जोशीले निम करोली बाबा र हैड़ाखान बाबा आश्रमको धार्मिक भ्रमण व्यास, तनहुँ । व्यास नगरपालिकाका मेयर पदका प्रत्याशी दीपक राज जोशीले भारतको उत्तराखण्डस्थित प्रसिद्ध निम करोली बाबा र हैड़ाखान… 
- 
	
			  बन्चरो प्रहार गरी महिलाको हत्यातनहुँ, फागुन २१ गते बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा तनहुँ प्रहरीले एक जना पक्राउ गरेको छ । व्यास नगरपालिका–९ कुमालगाउँका ३० वर्षिय शिवशङ्कर भन्ने शङ्कर कुमाललाई नियन्त्रणमा लिएको हो । सोही ठाउँका छिमेकी बर्ष… 
- 
	
			  भ्रष्टाचार र अनियमितताको अन्त्यका लागि एकजुट बनौँ : युवा नेता जोशी<span;>युवा नेता तथा व्यास नगरपालिकाका नगर प्रमुख पदका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले व्यास नगरपालिका भित्र भएका भ्रष्ट्राचार र अनिमितताको अन्त्यको लागि एक जुट हुन नगरवासीलाई आग्रह गर्नु भएको छ । नेता जोशीले बुधबार प्रेस विज्ञप्ति… 
