साहित्य

  • यो देशको दुर्गति

    यो देशको दुर्गति रामचन्द्र घिमिरे आमा!लेख्दछु कष्ट भो मुटुविषे सङ्घर्ष सारै क्षति नेता लायक देखिएन चुनियो बेकार लाग्यो अति। बन्ला आश थियो बनेन घर नै विध्वंश भोग्नू कति मात्रै दम्भ हुँदैछ देख्छु म यहाँ…

  • कृषक

    कृषक ठाकुरनाथ शर्मा सुर्ता शोक न भोक रोग छ म मा आनन्द यो जीवन बढ्ता लालच लोभ छैन मनमा सन्तोष मेरो धन आफ्नै पौरखमा रमाउँछु सदा आफैँ कमाई गरी खाने अन्न छदैछ टन्न घरमा…

  • पिपला ढुङ्गाना / pipala Dungana

    त्याग – पिपला ढुङ्गाना/ Pipala Dhungana

    पिपला ढुङ्गाना / pipala Dungana मेरै साथमा हुँदा पनि तिमिलाइ दुखी देख्नुपरेमुटु काटी बिछोडका कथाहरू लेख्नुपरेभैगो तिमी खुशी हुनु मलाई संसार जित्नु छैन ।मेरो खुशी निम्ति तिमीले  पिडा माथि टेक्नुपरे।। नदेखाउनु दुनियाँलाई  पिरले छाति सेक्नुपरेदिनु…

  • पाविल’को प्रकृति र ‘लिङ्जो’को लालित्य

    संस्मरण ‘पाविल’को प्रकृति र ‘लिङ्जो’को लालित्य नवराज न्यौपाने ‘मौन’ धादिङको उत्तरी भेगमा अवस्थित रुवी भ्याली सुन्दर प्राकृतिक छटाले भरिभराउ रहेको छ । गणेश हिमाल श्रीङ्खलाको दक्षिणी भेगमा अवस्थित बस्तीहरुमा घुम्न पाउनु पनि उत्तिकै रोचक…

  • मुटुको रित्तो चित्र

    मुटुको रित्तो चित्र पर … धेरै पर छुटेको एउटा प्राचीन चौतारीजस्तै आफैलाइ फर्किएर हेर्दै जेलखानाको भितामा ठोक्किने कैदिको भाग्यझै म ठोक्किन्छु तिमीमा । यहि भूगोलको एक अङ्गालो छितिजमुनी पोखरिमा खसेको घामजस्तै ओठहरु भुइँभरी खसालि…

  • काली तिमी नक्कली

    काली तिमी नक्कली हिरा भट्ट ———————– तिम्रै लोचन जादुमा भुलिदिएँ हे मर्त्यकी अप्सरा हेर्छ्यौ लज्जित शावकी नजरले के छन् लुकेका कुरा कैयौं कीटपतङ्ग होमिन पुगे सामीप्य तिम्रो जली गोरी छ्यौ तर प्यारले भनिदिएँ काली…

  • मन र माया

    कविता मन र माया ( सन्दर्भ, प्रणय दिवस ) ———- —————- जब फैलिन्छ हृदयभरि प्रेमकाे माधुर्यता फक्रिन्छ अधरमा सयपत्री मनमा फुल्छ लाली गुराँस उषाकाे लाली जस्तो उज्यालिन्छ मुहार मायाको सुकाेमल स्पर्शले झंकृत हुन्छन् तरङ्गहरु…

  • आशावान्  हुनुछ

    आशावान्  हुनुछ कृष्णशरण उपाध्याय …………………………………………………………… छन्द  :  शार्दूलविक्रीडित …………………………………………………………… जो नैराश्य पिएर बस्छ   उसले  , के   गर्छ   संसार मा ? जो वैराग्य  लिएर बस्छ  उसले , के   गर्छ    संसार मा ? फुल्छन् फूल र…

  • –गजल–

    –गजल– चन्द्रप्रसाद न्यौपाने दिक्दार गरायाे कसले यहाँ ? कातीसरि चिप्ला ‘कस’ले यहाँ ★ ल्याङ्ल्याङ लफङ्गे दरिद्रले याे राज सँभाल्याे जसले यहाँ ★ झाँक्री अनि केपी कति विज्ञ हुन् ? साेचाइ विनाका त्यसले यहाँ ★…

  • जिन्दगानी

    कविता जिन्दगानी अर्जुनकुमार न्यौपाने( AKN Gogane) ताप्दा ताप्दा पनि नसकिने घाम हाे जिन्दगानी । पुज्दा पुज्दा पनि नसकिने राम हाे जिन्दगानी ।। घुम्दा घुम्दा पनि नसकिने धाम हाे जिन्दगानी । गन्दा गन्दा पनि नसकिने…

Back to top button