साहित्य
-
देश धान्ने किसान
हाम्रा पूर्खा श्रम बल गरी सिर्जनामा रमाए खेतीमा नै तन मन दिई बालबच्चा पढाए काे बिर्सेला कृषकहरुकाे भावना ती इमान बाधा धेरै कति कति सहे देश धान्ने किसान मान्छे राम्राे असल मनले रात राम्राे…
-
एकता नै बल हो
जब एकताको डोरी बाटेर अघि अघि बढ्छौं हामीहरु जब मानवता अँगालेर अहोरात्र खट्छौं हामीहरु जब सहारा टुटेका अनुहारहरुलाई एक एक गरी पढ्छौं हामीहरु तब हामीसँग जनमत बटुल्ने आधार बन्छ लोकले रमाएर जय जय भन्छ…
-
नारी
पिपला ढुङ्गाना लिएर दायित्व बढाएर जिम्मेवारी सहेर उकुसमुकुस जो चुपचाप मुस्कुराउँछे आफ्ना हरुको लागि खाली कसौँडिको आवाजलाई निलेरै भन्छे म टन्न छु न थाक्छे उ कहिल्यै आफ्ना हरुको नजरमा न दिक्क मान्ने अधिकार छ…
-
यात्रा
– कपिद जोशी पूर्णिमाको रात,क्षितिजमा तिम्रो छाया चिसो हावा अचानक तूफान बनेछको कसरी आयो, कसरी गाएब भयो नखेलेको खेल नै हारेँछुनहिँडेको बाटोबाटै गन्तव्यमा पुगेँछु संसार पाउने कोसिसमामैले आफ्नो आत्मालाई नै हराएँछु जिन्दगीको यो अविरल…
-
दमौलीमा राष्ट्रिय साहित्यिक सम्मेलन हुदै
गण्डकी वाङ्ग्मय प्रतिस्ठान तनहुँको आयोजनामा फागुन २४ गते २६ गते सम्म दोस्रो राष्ट्रिय साहित्यिक सम्मेलन दमौलीमा हुने भएको छ । सोमबार दमौलीमा पत्रकार सम्मेलन गर्दै प्रतिस्ठानका अध्यक्ष सागर उदासले फागुन २४,२५ र २६ गते…