हेडलाईन
-
रेडक्रस तनहुँद्धारा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम
दमौली खबर संवाददाता दमौली, असोज १२ । नेपालीहरुको महान पर्व विजयी दशमी, शुभ दिपावली, छठ, इद एवम् नेपाल संम्वतको अवसरमा नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाद्धारा बुधबार दमौलीमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम…
-
व्यास नगरपालिकाद्धारा अखाद्य बस्तुको नष्ट
दमौली खबर संवाददाता शंकरराज नहर्की दमौली, असोज १२ । व्यास नगरपालिकाद्धारा वरामद गरिएका तीन बोरा अखाद्य बस्तुहरु नष्ट गरिएको छ । चाड पर्वलाई लक्षित गरी नगरपालिकाले सुरु गरेको बजार अनुगमनका क्रममा दमौलीका…
-
अतिक्रमण गरी बनाईएका संरचना हटाऔं
दमौली खबर संवाददाता काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सार्वजानिक स्थानको अतिक्रमण गरि बनाईएको संरचना भत्काउँदा वाही वाही पाउनु भएको छ । देशभित्र मात्रै नभई विदेशमा समेत नगरप्रमुख शाह चर्चामा हुनुहुन्छ । टुकुचा खोला वगेको…
-
तनहुँ कालिका मन्दिरमा घटस्थापना
दमौली खबर संवाददाता दमौली, असोज १० गते । व्यास नगरपलिका–४ , दमौली, बागभञ्ज्याङ सामुदायिक वन स्थित तनहुँ कालिका सहिद शान्तिपार्कमा रहेको कालिका मन्दिरमा सोमबार घटस्थापना गरिएको छ । बिहानै नित्य कर्म…
-
आँबुखैरेनी गाउँपालिकाले अतिक्रमित पैदलमार्ग खाली गर्ने
दमौली खबर संवाददाता असोज १० । आँबुखैरेनी गाउँपालिकाले अतिक्रमित पैदल मार्ग हटाउने कार्य अघि बढाएको छ । सुरुमा वडा नम्बर ३ आँबुखैरेनी बजारमा पनि अब अतिक्रमित पैदलमार्ग खाली गराईने र अन्य वडामा पनि अतिक्रमण…
-
जनता आवास कार्यक्रमः छाप्रोको बासबाट मुक्ति पाउँदा बिपन्न परिवारमा खुसीयाली
दमौली खबर संवाददाता असोज १० गते । । यहाँ सञ्चालन भईरहेको ‘जनता आवास कार्यक्रम’ अन्तर्गत दुई सय ८६ घर निर्माण गरिएको छ । घर निर्माण भएपछि गरिब तथा विपन्न घरपरिवार खुशी भएका छन् ।…
-
शुक्लागण्डकी नगरपालिकामा अतिक्रमण बनाइएका संरचना हटाइने
दमौली खबर संवाददाता तनहुँ, असोज ९ गते । तनहुँको शुक्लागण्डकी नगरपालिकाले अतिक्रमण गरेर बनाइएका संरचना हटाइने भएको छ । सार्वजनिक जग्गा, स्थल र सडकको क्षेत्राधिकार मिचेर बनाइएका संरचना हटाउने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय…
-
बजारलाई व्यवस्थित र विश्वसनीय बनाउन प्रशासनद्धारा विभिन्न निर्देशन
दमौली खबर संवाददाता तनहुँ, असोज ८ । चाडपर्वको अवधिमा बजारलाई व्यवस्थित र विश्वसनीय बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँले विभिन्न निर्देशन गरेको छ । कार्यालयले विज्ञप्ती प्रकाशन गरि निर्देशन गरेको हो । अनुगमनका…
-
व्यास नगरपालिकाले कृषि क्षेत्रको प्रबद्र्धन, बजारीकरण, रोजगारी अभिबृद्धि गर्ने
दमौली खबर संवाददाता दमौली, भदौ ८ गते । व्यास नगरपालिकाले कृषि क्षेत्रको प्रबद्र्धन, बजारीकरण, रोजगारी अभिबृद्धि गर्ने भएको छ । यसको लागि नगरपालकाले गण्डकी प्रदेश सरकार समक्ष नवप्रवर्तनीय कार्यक्रम र कृषि क्षेत्रको प्रवद्र्धनका लागि…
-
कलाकार शाहको मुद्धाको सुनुवाई असोज २६ गते हुने
दमौली खबर संवाददाता तनहुँ, असोज ८ गते । स्थगित भएको अभिनेता पल शाहको मुद्दाको सुनुवाइको मिति तोकिएको छ । दशैं पछि असोज २६ मुद्धाको पेशी तोकिएको तनहुँ जिल्ला अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमले जानकारी…