हेडलाईन
-
Call for Unity to End Lootocracy and Arbitrary Governance in Byas Municipality
Press Release Call for Unity to End Lootocracy and Arbitrary Governance in Byas Municipality In recent days, alarming incidents of irregularities, corruption, and mismanagement have been observed in Byas Municipality, Tanahun. These issues have…
-
“सवारी दुर्घटनामा १ को मृत्यु ३० घाईते”
<span;>मिति २०८१।०८।०२ गते अ. १५:४० बजेको समयमा जिल्ला तनहुँ बन्दिपुर गाउँपालिका वडा नं. ५ गोरे चौतारा घुम्ती स्थित पृथ्वीराज राजमार्ग सडक खण्डमा पोखराबाट नेपालगञ्ज तर्फ जादै गरेको भे १ ख ३४८७ न. को बस…
-
पृथ्वीराजमार्ग दैनिक चार घण्टा बन्द गरिने
<span;>पृथ्वी राजमार्ग अन्र्गत दमौली–डुम्रे खण्ड रातको समयमा दैनिक चार घण्टा बन्द हुने भएको छ । मुग्लिन–पोखरा सडक बिस्तार अन्तर्गत काम गर्नको लागि दैनिक चार घण्टा बन्द हुने भएको हो । <span;> सडक विस्तारको लागि…
-
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तनहुँ द्वारा स्वागत कार्यक्रम सम्पन्न
<span;>नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तनहुँले बुधबार एक समारोहका बीच भर्खरै तनहुँ सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापा,प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर शाही त्यसैगरी राष्ट्रिय अनुसन्धान विभाग तनहुँका प्रमुख कमलप्रसाद भट्टराईलाई स्वागत…
-
सबै आमाले बच्चासँग मातृभाषा बोल्नु पर्ने सञ्चार मन्त्री गुरुङको भनाई
सञ्चार प्रविधि तथा सूचनामन्त्री एवम् नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाली भाषा, सस्कृति, सभ्यता लोप हुँदै गएका भन्दै चिन्ता व्यक्त गर्नु भएको छ । तनहुँको दमौलीमा शनिबारदेखि सुरु भएको तमु विद्यार्थी छोंज धींको बाह्रौँ…
-
मादी र सेती नदीको तटमा साँझको गंगा आरती
शंकरराज नहर्की …
-
व्यास नगरपालिकाका जनप्रतिनिधी र शिक्षकका छोराछोरी सामुदायिक विद्यालयमा
दमौली खबर संवाददाता तनहुँ, वैशाख ११ गते तनहुँको व्यास नगरपालिकाले चालु शैक्षिकसत्र २०८१ देखि जनप्रतिनिधी, शिक्षक र कर्मचारी र छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गर्न आह्वान गरेको छ । पछिल्लो समय जिल्लाभर सामुदायिक…
-
दुलेगौंडा-लामागाउँ सडक कालोपत्रे काम सुरु
दमौली खबर संवाददाता तनहुँ, वैशाख १० गते शुक्लागण्डकी नगरपालिकाको हाल सम्म ठुलो योजना दुलेगौँडा लामागाउँ मोटरमार्ग दुलेगौंडा-लिलाचोक खण्ड कालोपत्रको कार्य अघि बढाईएको छ । विश्व बैंकको आर्थिक सहयोगमा काम अघि बढाईएको हो । नगरपालिकाको…
-
बढी भाडा उठाएर यात्रु ठग्ने ३४ सवारी चालक कारबाहीमा
दमौली खबर संवाददाता तनहुँ, वैशाख ९ विभिन्न वाहाना बनाई यात्रुबाट तोकिएभन्दा बढी भाडा लिनेलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले समातेर कारबाही गरिरहेको छ । विशेष गरेर चाडपर्वको समयमा निगरानी गर्ने गरिएकोमा तनहुँ ट्राफिक भने…
-
परिक्षा दिन पोखरा जानुपर्ने बाध्यता हटाउँदै इकाइ
दमौली खबर संवाददाता तनहुँ, वैशाख ७ गते शिक्षक सेवा आयोगको परिक्षा दिन पोखरा जानु पर्ने बाध्यता हटाउने कार्यमा शिक्षा विकास तथा समन्वय इकाइ लागेको छ । यस क्रममा निम्न माध्यामिक तहको सामाजिक तथा अङ्ग्रेजी…