समाचारAllमनोरन्जन

प्रतिमा कार्कीले बेस्ट फिमेल पेजेन्ट डाइरेक्टरकाे अवार्ड हात पारेकी छिन्।

दर्जन बढी साैन्दर्य प्रतियाेगीताकी निर्देशक प्रतिमा कार्कीले बेस्ट फिमेल पेजेन्ट डाइरेक्टरकाे अवार्ड हात पारेकी छिन्।सर्जकलाइ सम्मान, गुणस्तरीय सृजनालाइ प्राेत्साहन भन्ने मूल नाराका साथ राष्ट्रिय नाचघरमा आयाेजित कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका सभामुख गणेश प्रसाद तिमल्सीनाले कार्कीलाइ साे अवार्ड प्रादान गरेका हुन्।

पेशाले कानून व्यवसायी रहेकी कार्की विगत ६ वर्षदेखि प्रतियाेगीताहरु आयाेजना गर्दै आएकी छिन्।उनले मिसेस नेपाल ग्याल्म, मिस एण्ड मिस्टर सि ग्याल्म, मिस्टर एण्ड मिस टिन इन्टरनेशनल, मिस सि युनिभर्सल लगायतका प्रतियाेगीताहरु समेत सफलतापुर्वक सम्पन्न गरिसकेकी छिन्।उचित अवसरकाे अभावमा ओझेल परेका प्रतिभाहरुलाइ बाहिर ल्याउन उनी सिइओ समेत रहेकी ग्ल्याम वल्ड इन्टरटेन्मेन्ट लागि परेकाे समेत जानकारी दिइन्। मिसेस नेपाल ग्याल्मबाट कार्कीले अन्तरराष्ट्रिय प्रतियोगितामा आफ्नो विजेताहरुलाई सहभागी गराउँदै आएकी छिन्।युवाहरुप्रति नेपालकाे गल्यामर क्षेत्रमा बढदै गएको चासाेलाई मध्यनजर गदै अगामी दिनमा नेपालमा नै अन्तरराष्ट्रिय स्तरको प्रतियोगी आयोजना गर्ने उनको योजना रहेको छ ।

Show More

Related Articles

Check Also
Close
Back to top button