बधाई
हार्दिक बधाई
दमौली खबर संवाददाता
व्यास नगरपालिका–३ दमौली स्थित मादीसेती एफएम १०५.८ मेगाहर्जको शनिबार सम्पन्न पाँचौं अधिवेशनले अध्यक्षमा सूर्यनाथ खनाल, उपाध्यक्षमा प्रदिप घिमिरे, सचिवमा माधव न्यौपाने र कोषाध्यक्षमा सुशिला पन्थ, सदस्यहरूमा शंकरराज नहर्की ,जनक काफ्ले , उपेन्द्र न्यौपाने , सुरेश पुरी र बेलु श्रेष्ठ चयन हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।
अध्यक्ष– हरिशरण पण्डित
सचिव–माधव खनाल
सम्पादक–प्रतापसिंह अधिकारी
एवम् तनहुँ सञ्चार सहकारी सस्था लिमिटेड(दमौली एफएम ९४.२ मेगाहर्ज, दमौली खबर राष्ट्रिय दैनिक) एवम् तनहुँ सञ्चार सहकारी सस्था लिमिटेड परिवार ।