देवघाटशिक्षा

सहायक प्रधानाध्यापक पन्तलाई मातृशोक

दमौली, २९ असार

व्यास नगरपालिका–१ भादगाउँ स्थित निर्मल माविका सहायक प्रधानाध्यापक शिवलाल पन्थलाई मातृशोक परेको छ । पन्थको आमा जिबुमाया पन्तको बुधबार विहान आफ्नै निवास व्यास नगरपालिका–४ दमौली निधन भएको हो । जिबुमायाको दमौली स्थित घाटमा अन्त्यष्टी गरिएको छ ।

Show More

Related Articles

Back to top button