शुभकामनामनोरन्जन

शुभकामना

नेपालीहरुको महान् चाड वडादशैं, शुभ दीपावली, छठ र नेपाल संवत्को अवसरमा कोभिड १९ को महामारीबाट बच्नको लागि स्वदेश तथा विदेशमा रहनुहुने दाजुभाइ, दिदीबहिनी एवम् बुबाआमाहरु आ–आफ्नो घरमा बस्न, अन्यत्र टीकाटाला लगाउन नजान, समूहमा बसेर विभिन्न जमघट तथा भेला नगर्न, सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्डको पालना गरी घर बस्न अनुरोध गर्दै सुख, शान्ति, सम ृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

 

           गोविन्दराज जोशी

                     नेता

            नेपाली कांग्रेस

Show More

Related Articles

Back to top button