Uncategorized

धुम्रपान मद्यपान विरुद्ध¥यालीमा

फागुन ७,दमौली

दमौली खबर संवाददाता

व्यास २ स्थित बालमन्दिर विद्यालयका विद्यार्थीहरु धुम्रपान मद्यपान विरुद्धको एकदिने जनचेतना कार्यक्रममा गरेका छन् । बालमन्दिर विद्यालयको कक्षा ८ देखि कक्षा १० सम्म अध्यरत विद्यार्थीहरुले दमौली बजार परिक्रम गदै चेतनामूलक ¥याल्ी निकालेका थिए । उनिहरुले पम्पेल्ट सहित धुम्रपान र मद्यपानले गर्ने हानी नोक्सानीका बारेमा सर्वसाधनलाई बुझाएका थिए ।

‘सम्ुदाय स्वास्थ्य राखौं’, ‘धुम्रपान र मद्यपानले लिन्छ ज्यान’ जस्ता नारा लेखिएको प्ले कार्ड सहित विद्यार्थीले र्याली समेत निकालेका थिए । धुम्रपान मद्यपान विरुद्ध जनचेतना जगाउने काम विद्यार्थीले गरेको भन्दै त्यसको बारेमा स्थानियले प्रशंसा समेत गरेका थिए । विद्यालयका प्रतिनिधि शिक्षकले निर्दोष भटराईले समाजमा अपराध बढाउने र मानव स्वास्थ्यमा गम्भिर असर गर्ने धुम्रपान मद्यपान रहित समाज निर्माण हुनुपर्ने बताए ।केही सर्वसाधरणलृ विद्यार्थीहरुले पसल–पसलमा सजिलैसँग पाइने धुम्रपान र मद्यपानलाई विक्रीमा रोक लगाउनुपर्ने विचार व्यक्त गरेका थिए ।

Show More

Related Articles

Back to top button