हेडलाईनAll

हार्दिक निमन्त्रणा

यहि २०७७ साल फाल्गुन २९ गते शनिबारका दिन नेपाली काङ्ग्रेसका पुर्व सहमहामन्त्री तथा वि.पि बिचार राष्ट्रिय समाजका सह सभापती आदरणीय नेता गोबिन्द राज जोशी ज्युको प्रमुख आतिथ्यतामा वि पि बिचार समाज तनहुँको भवन उद्द्घाटन एबम समाजको ११ औ साधारणसभा र ५ औ जिल्ला अधिबेशन सम्पन्न हुन गइरहेको कार्यक्रममा वि.पि बिचार समाज तनहुँमा आवद्ध नेपाली काङ्ग्रेसका सम्पुर्ण आमाबुवा दाजुभाइ तथा दिदी वहिनिहरुमा हार्दिक निमन्त्रणा गर्दछौ ।

स्थान:– ब्यास-१२ घासिकुवा गोल्ला समय:- दिनको ठिक ११:०० बजे आयोजक :- वि.पि बिचार समाज तनहुँ

Show More

Related Articles

Back to top button