शुभकामनापत्रपत्रिकाबाट

संसद श्रेष्ठ द्वारा सुरक्षित “ईद उल फितर” मनाउन शुभकामना

काठमाडौ जेठ १० : मुस्लिम धर्मावलम्बीहरु को चाड “इद” आज साझ बाट नेपालमा सुरु भएको छ यसै अवसरमा माननीय कृष्णकुमार श्रेष्ठ (किशान) ले आफ्नो फेसबुक मार्फत मुस्लिम समुदाय लाई शुभकामना दिदै लेख्नु भएको छ “ईद उल फितर” को अवसरमा तनहुँ बासी लगाएत सम्पुर्ण मुस्लिम धर्मावलम्बीहरु प्रति हार्दिक शुभकामना साथै सुरक्षित रहेर चाडपर्व मनाउन पनि विनम्र अनुरोध गर्द छु । ??”EId Mubarak”

madhyanepalonline .

Show More

Related Articles

Back to top button