Uncategorizedजीवनशैली

वडा सचिवलाई कुटपिट गर्ने दुई पक्राउ

तनहुँको देवघाट गाउँपालिका–२ का वडा सचिव गङ्गाराम मानन्धरमाथि कुटपिट गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवघाट गाउँपालिका–३ का धनसिंह मगर र असिम थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहँुले जानकारी दिएको छ । प्रहरीका अनुसार दुबैले मादक पदार्थ सेवन गरी वडा सचिव मानन्धरमाथि कुटपिट गरेका हुन्। घटनाका विषयमा थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

 

Show More

Related Articles

Back to top button