हेडलाईनसमाचारस्वास्थ्य

तीजको उपलक्ष्यमा तनहुँ तीन पालिकामा सार्वजानिक बिदा

दमौली खबर संवाददाता
तनहुँ, भदौ १५  । नेपाली महिलाहरुको चाड तीजको उपलक्ष्यमा मङ्गलबार तनहुँका तीन पालिकाले दिए सार्वजनिक बिदा दिएका छन् ।
     विदा दिनेमा व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाले विदा दिएको सार्वजानिक सूचना जारी गरेको छन् । उक्त दिन पालिकाको कार्यालय, वडा कार्यालय, सबै विद्यालय र नगरपालिकाभित्र सञ्चालित बैंक तथा वित्तीय संस्थामा बिदा रहने जनाइएका छन् ।
Show More

Related Articles

Back to top button