Uncategorizedजीवनशैली

करेन्ट लागेर एक युवक घाईते

जिल्लाको व्यास नगरपालिका वडा न ४ मा करेन्ट लागेर एक युवक घाईते भएका छन् । घाईते हुनेमा सोही वडाका २१ वर्षीय सुरज तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहँुले जानकारी दिएको छ । स्थानिय सुरेश न्यौपानेको घरमा रङ लगाउने क्रममा करेन्ट लागेर दुई तल्ला घर बाट खसेको प्रहरीले बताएको छ । करेन्ट लागि खसेर घाईते भएका तामाङलाई दमौली अस्पताल उपचार भईराखेको प्रहरीले जनाएको छ ।

Show More

Related Articles

Back to top button