विचार
-
मानहँुकोटमा माईक्रो दुद्र्यटना हुदाँ एक महिलाको मुत्यु,
जिल्लाको व्यास नगरपालिका वडा ५ मानहँुकोट जाँदै गरेको माईक्रो दुद्र्यटना हुदाँ एक महिलाको मुत्यु भएको छ । सूर्योदयको अवलोकन लागि भनेर यात्रु बोकेर पोखराबाट मानहँुकोट जाँदै गरेको ग १ ख२९४२ नम्बरको हायस मानहँुकोट पुग्ने बेला ढलान…
-
Goodbye FOMO, Welcome YOLO
Deepak Raj Joshi Are you still checking emails, messages, and social networks? Do you count the ‘likes’ of and ‘shares’ of a status and do you feel anxious if people have not given you enough attention…
-
भाँचिएको हात र आँपपीपल मिशन हस्पिटल
नवराज न्यौपाने ‘मौन’ कुरा २०४० सालको सोह्रश्राद्धको हो । म त्यतिखेर आठ कक्षामा पढ्थें । सोह्रश्राद्धको केही अघि ठूलामामा हरिभक्त पन्त हाम्रो घरमा आउनुभएको थियो । उहाँले श्राद्ध शनिबार परेकोले ‘आउनु है भाञ्जा ’ भनेर…
-
सत्ताको स्वाद मीठो र आलोचना तीतो हुन्छ
नवराज न्यौपाने ‘मौन’ हरेक नेतालाई चुनाव जितेर सरकारमा जाने आन्तरिक चाहना हुन्छ । तर आफ्नो इच्छाशक्तिले मात्र नभइ उसले गरेको काम, कर्तव्य र भाग्यले पनि यो कुरामा भूमिका खेलिरहेको हुन्छ । प्रधानमन्त्री ओली इच्छाशक्ति प्रवल् र…
-
सुपर हिट मानहुँ डाडाँ
सफल पण्डित दमौली । रमणीय पर्यटकिय गन्तव्य मानहु डाडा अहिलेको समयमा देश देखि बिदेश सम्म भाइरल भैरहेको रमाइलो बादलको साथै सन राइज को दृश्य तनहुँ जिल्लामा पर्ने मानहु कोट डाडाको हो।मानहु डाडा तनहुँ जिल्लाको सदरमुकाम दमौली…
-
पोलपछि पर्खाई बिजुलीको उज्यालो पर्खिरहेको भन्डारकटहरे गाउँ
बिजुलीका पोल गाडिएकोे ७ वर्ष नाघ्यो । तर गाउँमा विद्युत पुगेको छैन् । सबै गाँउभरि बिजुली पुयार्उने योजनाका साथ घिरिङ गाउँपालिका वडा नम्बर १ को भन्डार कटहरेमा बिजुलीको पोल पुगे पनि बिजुली सुचारु भएको छैन ।…
-
दुई पार्टीबीच समयोजना
तनहँुका राप्रपा र राप्रपा संयुक्तबीचसमायोजन भएको छ । दुई पार्टीबीच केन्द्रमा एकीकरण भएपश्चात आईतबार दुई पार्टीले एक कार्यक्रम गरी समायोजनको घोषणा गरेका हुन् । समायोजन गरिएको पार्टीको जिल्ला अध्यक्षमा पुनः राप्रपा तनहुँका अध्यक्ष विनोद घर्ती नै…
-
अवैध क्रसर विरुद्ध सर्वदलिय एकता
तनहुँमा सञ्चालित रहेका अवैध क्रसरको बन्द गर्नको लागि सर्वदलीय एकता भएका छन् । आईतबार दमौलीमा बसेको सर्वसदलीय बैठकले जिल्लामा सञ्चालित रहेको अवैध क्रसरलाई बन्द गर्न प्रशासन र जिल्ला समन्वयको ध्यानाकर्षण गराएको छ । नेपाली कांग्रेस तनहुँका…
-
व्यासमा सहित तनहँुमा थपिए तीन सक्रंमीत
आईतबार व्यास नगरपालिकामा सहित तनहँुमा तीन जना कोरोना संक्रमीत थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरणमा तनहँुमा चार संक्रमीत थपिएका हुन् । व्यास ४ को ३० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।…
-
तनहुँ समाज युएईमा सुदीप कार्की
तनहुँ समाज युएईले ‘हाम्रो तनहुँ हाम्रो शान, सहकारिता र सेवाको अभियान’ भन्ने नारासहित जुम मिटिङमार्फत दोश्रो अधिवेशन गरेर नयाँ कार्य समिति चयन गरेको छ । युएईमा कोरोना संक्रमणका कारण जोखिम नमोलि जुम बैठक बाटै सर्वसम्मत नयाँ…