हेडलाईन
-
चण्डीदेविमा विविध कार्यक्रम गरी रेडक्रस स्थापना दिवस मनाईयो
दमौली खबर संवाददाता दमौली, भदौ २० व्यास नगरपालिका–१० बैरेनी स्थित चण्डिदेवी राष्ट्रिय मावि स्थित युवा रेडक्रसले विविध कार्यक्रम गरी रेडक्रस स्थापना दिवस मनाइएको छ । रेडक्रस सम्बन्धि डकुमेन्ट्री प्रर्दशन, परिचयात्मक कार्यक्रम तथा चन्दा संकलन…
-
भिमादमा नदी किनारमा महिला मृत फेला
दमौली खबर संवाददाता तनहुँ, भदौ ६ गते तनहुँको भिमाद नगरपालिका–६ घुमाउनेमा नदीको महिला मृत अवस्थामा फेला परेको छ । कास्कीको पोखरा महानगरपालिका–३२ रमा थापा मङ्गलबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव…
-
आँबुखैरेनी गाउँपालिकाका गाउँका विद्यार्थीलाई बस सुविधा
दमौली खबर संवाददाता तनहुँ, भदौ ६ तनहुँको आबुखैरेनी गाउँपालिकाका ग्रामिण क्षेत्रका बालबालिकाले विद्यालय जान बस सुविधा पाएका छन् । गाउँपालिकाले विद्यार्थीको सुविधाको लागि बस खरीद गरिदिएकोले सो सुविधा भएका हुन् । पालिकाको आन्तरिक स्रोतबाट…
-
उत्कृष्ट नतिजा ल्याएसँगै विद्यार्थीको रोजाईमा पर्दै पराशर कलेज
दमौली खबर संवाददाता दमौली , भदौ ५ उत्कृष्ट नतिजा ल्याएसँगै व्यास नगरपालिका–४ दमौली, बागबजार स्थित पराशर कलेज विद्यार्थीको आकर्षण र अभिभावकको रोजाइ रहँदै आएको छ । कलेजले यसपटक पनि कक्षा १२ मा उत्कृष्ट नतिजा…
-
रोट्रयाक्ट क्लव अफ दमौलीको २१औँ पदस्थापन कार्यक्रम सम्पन्न
दमौली खबर संवाददाता तनहुँ, भदौ ४ रोट्रयाक्ट क्लव अफ दमौलीको २१औँ पदस्थापन कार्यक्रम शनिवार दमौलीमा सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२२÷०२३ का अध्यक्ष विशाल श्रेष्ठले वर्ष ०२३÷०२४ का अध्यक्ष अनुज बिमलीलाई पद हस्तान्तरण…
-
सभाहल अपाङ्गमैत्री नभएकोमा सांसद पन्थद्धारा खेद प्रकट राष्ट्रिय अपाङ्ग महासङ्घद्धारा पनि विरोध
दमौली खबर संवाददाता तनहुँ, भदौ ४ गते राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले तनहुँको सदरमुकाम दमौलीस्थित निर्माणाधीन सभाहल पहुँचयुक्त तथा अपांगतामैत्री नभएको भन्दै खेद प्रकट गर्नुभएको छ । सांसद पन्थले…
-
जिल्ला सभाहल अपाङ्गमैत्री बनाउन माग राख्दै आन्दोलन
दमौली खबर संवादादाता तनहुँ, भदौ ३ गते । अपाङ भएका व्यक्तिहरुको पहुँच हुने गरी जिल्ला सभागृह निर्माणको माग राख्दै सरोकारवालाहरुको विरोध पर्दशन गरेका छन् । तनहुँको सदरमुका दमौलीमा निर्माणाधिन सभागृह अपाङ्गमैत्री नभएकोमा जिल्ला सभाको…
-
कुरुती तोड्दै दमौलीका महिलाहरुले बोके शव
दमौली खबर संवाददाता दमौली, भदौ ३ गते पुरुषले शव बोक्ने, दागवत्ती दिने पम्परालाई तनहुँको सदरमुकाम दमौलीका शाहसि महिलाहरुले तोडेका छन् । व्यास नगरपालिका– ५ चापाघाटमा महिलाहरूद्वारा सञ्चालित वेदव्यास जेष्ठ नागरिक आश्रममा आवद्ध महिलाहरुले शव…
-
पौने तीन करोडमा निर्माण गरिएको रामायण भवन अलपत्र अवस्थामा
दमौली खबर संवाददाता तनहुँ, भदौ १ गते नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थान भानु नगरपालिका–४ चुँदीरम्घामा बनाइएको रामायण भवन प्रयोग बिहीन बने बनेको छ । रामयाण भवन अलपत्र परेपनि संरक्षणको लागि सम्बन्धित निकायले चासो…
-
गल्वुवेशी स्थित शिव मन्दिरको व्यवस्थापन प्रतिष्ठानले गर्ने
दमौली खबर संवाददाता गल्वुवेशी, दमौली, साउन ३१ वेदव्यास वैद्धिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठान प्रतिष्ठानको आयोजनामा व्यास १ गल्वुवेशीमा रहेको पवित्र शिव मन्दिरमा विशेष होमन तथा शिवमन्दिर सरोकारवालाहरुसंगको सयुक्त भेला वुधवार सम्पन्न भएको छ ।…