Uncategorized

बाग्लेलाई मातृ शोक

दमौली जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेलाइ मातृशाेक परेकाे छ । वाग्लेकी अामाकाे शनिवार राती काठमाण्डाै स्थित घरमा निधन भएको हाे । शवको अाइतबार बिहान दमाैलीमा दाहसंस्कार गर्ने तयारी भइरहेकाे छ ।
Show More

Related Articles

Back to top button