शुभकामनाAll

फोटोग्राफर एशोसियसन तनहुँद्धारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम शनिवार दमौलीमा सम्पन्न

दमौली खबर संवाददाता
फोटोग्राफर एशोसियसन तनहुँद्धारा शनिवार दमालमिा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष आलेकबहादुर कुमालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष बलभद्र श्रेष्ठ, प्रथम उपाध्यक्ष दिपक खाती, कोषाध्यक्ष राजकुमार श्रेष्ठ, वरिष्ठ सल्लाहकार राभभक्त श्रेष्ठ सल्लाहकारहरु विष्णु पराजुली, केशव सुवेदी लगायतले आगामी दिनमा फोटोग्राफर एसोसियसनले जिल्लामा व्यावसायीक हितका अतिरिक्त सामाजिक क्षेत्रमा समेत काम गर्नुपर्ने बताउदै चाडपर्वलाई सामान्य रुपमा संस्कृतिको जगर्नेना गर्दै सरल तरिकाले मनाउनुपर्ने बताएका थिए ।
Show More

Related Articles

Back to top button