साहित्यAll

–**दुई मुक्तक**–

दुई मुक्तक
नवराज न्याैपाने ‘माैन’

खुशी फर्की अाउँछ भन्थे, पीडा धेरै सहे पछि
माया धेरै लाग्दाे रै’छ , अाफ्नाे मान्छे भए पछि
जिन्दगीमा एक्लै एक्लै जहाँ जहाँ पुगे पनि
भुल्न गाह्राे हुदाे रै’ छ, मुटुभित्रै रहे पछि

पूरा हाेला सपना त्याे, अन्तर्मनले अाँटे पछि
झूठाे हाेला वाचा तिम्राे, भाषण जस्तै छाँटे पछि
अाश्वाशन त दियाै तर भेट्न मलाई अाइनाै नि
के पाे लाग्थ्यो माया तिम्लाई , अन्तै मुटु साटे पछि

Show More

Related Articles

Back to top button