शुभकामनाजीवनशैली

तिजमा दिदिबहिनीलाई सांसद खानको शुभकामना, सबै सुरक्षित रहन आग्रह

दमौली
नेपाली हिन्दु नारीहरुको चार्ड तिज भोली रहेको छ । यस अवसरमा प्रतिनिधि सभा सदस्य एबं तनहुँका सांसद कलिला खानले जिल्लाबासीलाई तिजको शुभकामना सामाजिक संजाल मार्फत व्यक्त गरेकी छिन् । समाजिक संजाल फेस्बुकमा तिजको शुभकामना लेख्दै सबैजनालाई सुरक्षित समेत रहन आग्रह गरेकी छन् ।

उनले फेस्बुकमा लेखेकी छन् । ” यो सालको तिज घरमै बसेर मनाउनु होला है कोरोनाको कहरले गर्दा हामी दिदी बैनी भेट् हुन न सके पनि सम्झनामा हामी हमेसा रहने छौ सम्पुर्ण दिदी बैनिहरुमा तिजको हार्दिक शुभकामना व्यक्त गर्दा छु सुरक्षित रहनको लागि पनि अनुरोध छ ।मानव जातिले कल्पनै नगरेको रोग संग हामी लडिरहेका छौ ! यहि समय भित्र हिन्दुधर्मावलम्बी नेपाली महिलाहरुले परापुर्व कालदेखि मनाउदै आइरहेको हरितालिका तिजको अबसरमा देश बिदेश मा रहनु हुने सम्पुर्ण दिदि बहिनिहरुले आ – आफ्नै घरमा बसि तिज मनाउनु हुन अनुरोध गर्दै फेरि पनि हार्दिक मंगलमय शुभकामना भन चाहन्छु ।”

Show More

Related Articles

Back to top button