सम्पादकीयAll

चिकित्सक माथिको कटुपिट गर्नेलाई कारबाही गर

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला भएको स्वास्थ्यकर्मीमाथि प्रहरीले गरेको लाठ्ठीजार्चको घटना देशभर चर्चामा छ । यस घटना प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाल चिकित्सक सङ्घले आज देशभरका स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ ।

स्वास्थ्यकर्मी माथि गरिएको यस्तो व्यवहारले लोकतन्त्रको खिल्ली उडाएको छ । यही घटनालाई लिए आइतबार एकदिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय चिकित्सक सङ्घले गरेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै सङ्घले माघ २७ गते राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि राष्ट्रपतिको सवारीका बेला प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको भन्दै सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

यसरी विज्ञप्ती जारी गर्नु पर्ने अवस्था आउनु भनेको लाजमर्दो हो । राष्ट्रपतिलाई ढिला भएर केही फरक पर्दैनथ्यो तर चिकित्सक ढिलो भएमा विरामीको ज्यानै जान सक्ने थियो । २०७९ माघ २७ गते नेपाल चिकित्सक सङ्घका आजीवन सदस्य एवम् राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंहलगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको घटनप्रति माफी माग्नु पर्दछ । चिकित्सक माथिको कटुपिट गर्नेलाई कारबाही गर

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला भएको स्वास्थ्यकर्मीमाथि प्रहरीले गरेको लाठ्ठीजार्चको घटना देशभर चर्चामा छ । यस घटना प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाल चिकित्सक सङ्घले आज देशभरका स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ ।

स्वास्थ्यकर्मी माथि गरिएको यस्तो व्यवहारले लोकतन्त्रको खिल्ली उडाएको छ । यही घटनालाई लिए आइतबार एकदिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय चिकित्सक सङ्घले गरेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै सङ्घले माघ २७ गते राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि राष्ट्रपतिको सवारीका बेला प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको भन्दै सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

यसरी विज्ञप्ती जारी गर्नु पर्ने अवस्था आउनु भनेको लाजमर्दो हो । राष्ट्रपतिलाई ढिला भएर केही फरक पर्दैनथ्यो तर चिकित्सक ढिलो भएमा विरामीको ज्यानै जान सक्ने थियो । २०७९ माघ २७ गते नेपाल चिकित्सक सङ्घका आजीवन सदस्य एवम् राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंहलगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको घटनप्रति माफी माग्नु पर्दछ ।

Show More

Related Articles

Back to top button