समाचारशुभकामना

हार्दिक बधाई

तनहँु सञ्चार सहकारी संस्थाद्धारा सञ्चालित दमौली एफ.एम एवंम् दमौली खबर राष्ट्रिय दैनिकको सञ्चालक समिति उपाध्यक्ष श्री हरिशरण पण्डित हालै सम्पन्न सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)को पन्धौं वार्षिक साधारणसभा तथा सातौं राष्ट्रिय अधिवेशनबाट गण्डकी प्रदेशको सदस्य जस्तो गरिमामय पदमा निर्विरोध रुपमा चयन हुन भएकोमा हार्दिक बधाई ज्ञापन गदै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

सह–सम्पादक -सविन लामिछाने

सचिव -सविन लामिछाने

अध्यक्ष-परशुराम गिरी

एवम्

तनहँु सञ्चार सहकारी संस्था लि. परिवार

दमौली तनहँु,

Show More

Related Articles

Back to top button