<span;>मिति २०८१।०८।०२ गते अ. १५:४० बजेको समयमा जिल्ला तनहुँ बन्दिपुर गाउँपालिका वडा नं. ५ गोरे चौतारा घुम्ती स्थित पृथ्वीराज राजमार्ग सडक खण्डमा पोखराबाट नेपालगञ्ज तर्फ जादै गरेको भे १ ख ३४८७ न. को बस र काठमाण्डौबाट पोखरा तर्फ जादै गरेको गरेको GAA 0070 न.को बस एक आपसमा ठक्कर खादा GAA 0070 न.को बस चालक जिल्ला तनहुँ ऋषिङ पाटन घर भई जिल्ला कास्की चाउथे बस्ने बर्ष ३९ को राम बहादुर परियारको लक्ष्मी अस्पताल डुम्रे तनहुँमा उपचारको क्रममा मृत्यु भएको र निम्न स्थान बस्ने निम्न घाईतेहरुको मोती अस्पताल र लक्ष्मी अस्पताल डुम्रेमा उपचार भईरहेको । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ।
<span;>घाइतेहरुः
<span;>लक्ष्मी अस्पतालमाः-
<span;>-) जिल्ला बाके बैजनाथ बस्ने वर्ष २४ की किरण बुढा आखा माथी र दुबै खुट्टा कम्मरमा चोट, मध्यम
<span;>=) जिल्ला बाके कोहलपुर न.पा. ६ बस्ने वर्ष १३ की रिजु बाठा मगर, कम्मरमा चोट, मध्यम
<span;>=) जिल्ला बाके बैजनाथ गा.पा. ६ बस्ने वर्ष १५ की ज्ञानु थारु दुबै खुट्टामा चोट, मध्यम
<span;>(24) जिल्ला बाके बैजनाथ गा.पा. ६ बस्ने बर्ष १६ को ललित खत्री बाया हातमा चोट, मध्यम
<span;>क) जिल्ला बाके बैजनाथ गा.पा. ६ बस्ने बर्ष की मायास सिंजापती मगर छाती अनुहारमा चोट मध्यम
<span;>*) जिल्ला बाके बैजनाथ गा.पा. ६ बस्ने बर्ष माया सिजापतीको छोरी बर्ष ६ की गुरास गर्ती मगर मध्यम
<span;>८) जिल्ला बाके बैजनाथ गा.पा. ६ बस्ने बर्ष १८ को निखिलनाथ योगी शरिरमा भित्री चोट, मध्यम
<span;>A) भे १ ख ३४८७ न. को बसको बस चालक जिल्ला बाके कोहलपुर न.पा. १० बस्ने वर्ष ३७ को किशोर जंग शाही. बाया हात फ्याक्चर. बाया खद्रमा चोट मध्यम
<span;>मोती अस्पतालमाः-
<span;>-) जिल्ला कास्की पोखरा उ.म.न.पा.१२ बस्ने वर्ष ४४की बिजुली गुरुङ, दाया खुट्टमा चोट, अवस्था मध्यम
<span;>二) जिल्ला कास्की पोखरा उ.म.न.पा. १२ बस्ने वर्ष २५ की कमला गुरुङ ओठमा चोट, सामान्य
<span;>三) जिल्ला कास्की पोखरा उ.म.न.पा. १२ बस्ने बर्ष ३९की बसन्ती गुरुङ, दुबै खुट्टामा चोट, मध्यम,
<span;>四) जिल्ला कास्की पोखरा उ.म.न.पा. १२ बस्ने बर्ष ४५ की लक्ष्मी गुरुङ मुखमा चोट, मध्यम,
<span;>五) जिल्ला कास्की पोखरा उ.म.न.पा. १२ बस्ने बर्ष ४०की गंगा गुरुङ दाया खुट्टामा चोट, सामान्य
<span;>六) जिल्ला कास्की पोखरा उ.म.न.पा. १२ बस्ने बर्ष ४५ को शिव जोसी छाती चोट सामान्य
<span;>t) जिल्ला कास्की पोखरा उ.म.न.पा. १७ बस्ने बर्ष ४१ को संजय गुरुङ दातमा चोट, मध्यम
<span;>八)
<span;>जिल्ला कास्की पोखरा उ.म.न.पा. १२ बस्ने बर्ष ३७४की ज्योती गुरुङ निधारमा चोट सामान्य
<span;>九)
<span;>जिल्ला स्याङ्जा फेदीखोला गा.पा. ४ बस्ने वर्ष ५५ की चन्द्र कुमारी गुरुङ, मुखमा चोट, मध्यम
<span;>+) जिल्ला बाके बडा न. १४ बस्ने वर्ष ४४ को शिवलाल न्यौपाने, दुबै खुट्टा र नाकमा चोट मध्यम
<span;>+-) जिल्ला बाके कोहलपुर न.पा. ६ बस्ने वर्ष १६ की निर्मला शाही नाकमा चोट सामान्य
<span;>स्रोत :जिल्ला प्रहरी कार्यालय, तनहुँ