समाचार

सवारी दुद्र्यटनामा युवकको मृत्यु

आँबुखैरेनी गाउँपालिका २ ढापटारमा बिहीबार राति ११.०० बजे भएको सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । आँबुखैरेनीबाट डुर्म्रे तर्फ जाँदै गरेको प्रदेश ३(०२(१३ प २१०६ न. को मोटरसाईकल सोही दिशा तर्फ रोकी राखेको ना ५ ख ८८९२ नं.को ट्रकमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकल चालक तनहुँ आँबुखैरेनी गाउँपालिका ४ का १९ वर्षीय अन्जन सुनारको मृत्यु भएको हो । सुनारको हाडजोर्नी अस्पताल आँबुखैरेनीमा उपचारका क्रममा शुक्रबार बिहान १.५० बजे सुनरको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

Show More

Related Articles

Back to top button