समाचारशुक्लगण्डकी

शुक्लागण्डकीमा आज सार्वजनिक बिदा

पृथ्वीजयन्तीका अवसरमा जिल्लाको शुक्लागण्डकी नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणका गरी राष्ट्रिय एकता गरेकाले उनलाई भुल्न नहुने भन्दै सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आईतबार एक विज्ञप्ती सार्वजनिक गदै नगरपालिकाले यस्ता अभिभावकप्रति श्रद्धाञ्जलि व्यक्त गर्न उनको जन्मदिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले बताए । बिदाको दिन नगरपालिका भित्रका वडा कार्यालय सामुदायिक विद्यालय लगायत नगरपालिकाको कार्य क्षेत्रमा रहेको कार्यालय बन्द रहेन भएका छन् ।

Show More

Related Articles

Back to top button