दमौली खबर संवाददाता
विद्यालय प्रधानाध्यक एकबहादुर गुरुङ खेलकुदमा रुचि भएका विद्यार्थीलाई सहभागी गराई प्रशिक्षण दिइने गरिएकोले प्रथम हुन सफलता मिलेको बताउनुहुन्छ । खेलकुदसम्बन्धी पढाइ गरेका शिक्षकले विद्यार्थीलाई खेलकुदसम्बन्धी शारीरिक प्रशिक्षण ट्रेनिङदेखि खेलकुद सम्बन्धीका आवश्यक सीप सिकाउँदै आउनु भएको उहाँले जानकारी दिनुभयो ।
शैक्षिकसत्र सुरु भएपछि नियमित पठनपाठनको कार्यसँगै वार्षिक कार्यतालिक ाअनुसार हरेक शुक्रबार र महिनाको अन्तिम दिन अतिरिक्त क्रियाकलाप, सहक्रियाकलाप र खेलकुदका कार्यक्रम विद्यालयले सञ्चालन गर्दै प्रअ गुरुङ बताउनुहुन्छ