Uncategorizedपत्रपत्रिकाबाट

कांग्रेस नेता जोशीद्धारा सिग्देल परिवार प्रति समवेदना व्यक्त

दमौली खबर संवाददाता
जेठ २० दमौली
नेपाली कांग्रेसका नेता तथा पुर्व सह महामन्त्री गोविन्दराज जोशीले सिग्देल परिवारमा समवेदना व्यक्त गरेको छन् । तनहुँका नेकपाका नेता तथा संबिधानसभाका सदस्य टुकराज सिग्देललाई मातृ शोक परेको छ ।। नेता सिग्देलकी आमा हुमाकुमारी सिग्देलको ९९ बर्षको उमेरमा निधन भएको हो । कांग्रेस नेता जोशीले आज टेलिफोन मार्फत सिग्देल परिवारमा दिवंगत आत्मा प्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको हुन् ।

Show More

Related Articles

Back to top button