राजेन्द्र परियार
दमौली
समाजसेवी युवा व्यावसायी तनहुँ दमौली घरभई हाल हंङकङ बस्दै आएका बरिष्ठ सेफ मोहन बतासले जिल्ला अस्पताल दमौलीमा एक पछि आर्के सहयोग जटाउर्दै आएका छन् । केही दिन अघि मात्र जिल्ला अस्पलातमा ३०० जार पानी उपलब्ध गराएका मोहनले फेरी अस्पताललाई १० थान अक्सिजन कन्सन्टेटर उपलब्ध गराएका छन् । उनले बतास फाउन्डेसनलाई सम्पर्क गरी अस्पतालका लागि अक्सिजन कन्सन्टे«ट्र माग गरेका थिए । फाउन्डेसनले उनको लागि पुरा गर्दै १० थान अक्सिजन कन्सन्टेटर उपलब्ध गराएको थियो । सो स्वास्थ्य समाग्री बतासले मंगलबारनै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुनिल पौड्याललाई हस्तान्तरण गरेका हुन । बतासले अस्पतालमा केही पनि अक्सिजनको अभाबले ज्यान गुमाउनु नपरोस भनेर अक्सिजन कन्सन्टेटरउपलब्ध गराएको हु । यँहाको बरेमा मलाई खासै जानकारी थिएन प्रिय भाई शंकरनारायण श्रेष्ठले मलाई यो विषयमा जनाकारी दिए उनी मात्र सहयोग अवस्था जुटेको हो ।
